माओवादी प्रदेश समन्वय समितिको बैठक शुक्रबारदेखि सुरु हुने

डिसी नेपाल
२६ माघ २०७९ १६:००
12
Shares

काठमाडौं । नेकपा माओवादीले आजको केन्द्रिय समिति बैठक सम्पन्न गरेलगत्तै  प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु गर्ने भएको छ ।

आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरेको छ । जसअनुसार प्रदेश नं १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएकाे छ ।

यस्तै मधेश प्रदेश माघ २८ गते,गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.