सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मख्यमन्त्रीले विश्वासको मत माग्दै (लाइभ)

डिसी नेपाल
२६ माघ २०७९ १६:४६
120
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।

आधा घण्टा ढिलो गरि सुरु भएको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बैठक सारिएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.