मुख्यमन्त्री रावलले बुझाए राजीनामा
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा बुझाएका छन् । बिहिबार प्रदेशसभामा विश्वासको मत नपाएपछि उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि विश्वासको मत पाउन सकेनन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment