नवनिर्वाचित राष्ट्रियसभा सांसद दसौंदीले लिए सपथ
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद दसौंदीले पद तथा गोपनियताको सपथ लिएका हुन ।
नेकपा एमालेका सांसद दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment