हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ– ओली

डिसी नेपाल
२७ माघ २०७९ १७:१७
656
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसदको दुवै सदनलाई राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्बोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले राष्ट्रपति आफुहरुले भनेकै व्यक्ति हुने बताएका हुन् । उनले सञ्चारकर्मीको प्रश्नमा भने, हामीले जो भन्छौं, उही हुन्छ । हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ । ’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.