रेशमलाई भेट्न कारागार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ।
टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन्।
उनीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन। मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment