स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु

डिसी नेपाल
१ फागुन २०७९ १६:२०
68
Shares

काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बसुन्धारास्थित पार्टी केन्द्रीय कार्यालयमा समसमाायिक राजनीतिक विषय र नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने एजेन्डामा उक्त बैठक सुरु भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारवाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारबाट बाहिरिए पछि रास्वपाले पहिलो पटक केन्द्रीय समिति बैठक बोलाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.