गायक तुलसी सिवाकोटीको ‘जुनी जुनीलाई’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । भ्यालेन्टाइन डेको अवसरमा गायक तुलसी सिवाकोटी र रिता केसीको ‘जुनी जुनी’लाई बोलको गीत रिलिज भएको छ ।
ओएसआर डिजिटलले सार्वजनिक गरेको भिडियो गीतको शब्द प्रकाश खरेलको रहेको छने संगीत, एरेन्ज तथा मिक्सिङ साहस शाक्यको रहेको छ ।
प्रेम दिवसकै दिन सार्वजनिक भिडिओमा प्रेमील जोडीको कथालाई समेटिएको छ । भिडियोमा जीवन भट्टराई तथा स्मारिका ढकालको अभिनय रहेको छ भने केशव राज भट्टले निर्देशन गरेका छन् ।
विशेषगरी युरोपमा रहेर विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुती दिने तथा नेपाली संगीतमा योगदान दिइरहेका गायक सिवाकोटीका यसअघि दर्जर्नौ चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment