माओवादी कर्णालीद्धारा प्रमुख सचेतक र सचेतक चयन

डिसी नेपाल
११ फागुन २०७९ ९:१४
32
Shares

सुर्खेत। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलका अनुसार प्रमुख सचेतकमा रणसिंह परियार र प्रमुख सचेतकमा मिलन खडकालाई चयन गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.