नेकपा एमालेको सचिवालय बैठक बस्दै

डिसी नेपाल
१३ फागुन २०७९ ६:२८
896
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ।

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ। बैठक बिहान ९ बजे बस्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.