तराई मधेसका जिल्लामा सार्वजनिक बिदा
काठमाडौं। आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ। फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको हाे।
रंगहरुको उत्सव फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment