राष्ट्रपति निर्वाचनमा नेमकिपाको भोट एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई : प्र‍ेम सुवाल

डिसी नेपाल
२३ फागुन २०७९ १२:१८
140
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्टपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताएका छन्।

यसका लागि राष्टपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उनले बताए।

उनले राष्टपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए। दुवै राष्टपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.