राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

डिसी नेपाल
२४ फागुन २०७९ १८:१३
132
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ। कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.