रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको कच्चा निर्णय, उमेरले लगायो बन्देज

डिसी नेपाल
२६ फागुन २०७९ १३:२९
616
Shares

काठमाडौं ।उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बन्न उमेरले रोक लगाएको छ। नागरिक उन्मुक्तिले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपनि उमेरका कारण पार्टीकी अध्यक्ष  श्रेष्ठ अयोग्य ठहरेकी हुन् ।

शुक्रबार बसेको उक्त पार्टीको बैठकले उपराष्ट्रपतिमा पार्टीकी अध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गरेकाे थियो । तर, संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपतिको उम्मेदवार हुन ४५ वर्ष उमेर पुगेको हुनुपर्छ । संसद सचिवालको रेकर्ड अनुसार उनको उमेर हाल ४० वर्षमात्रै कायम रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.