उपराष्ट्रपतिको उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई बनाउने एमालेको निर्णय

डिसी नेपाल
२७ फागुन २०७९ ११:०७
120
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको तर्फवाट अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसीमा तोकेपछि एमालेले सचिवालय बैठक बोलाएर उम्मेदवार टुंगो लगाएको हो  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.