मनोज चौलागाईंको सङ्गीतमा ‘जाने भए जाऊ’ बोलको गीत सार्वजनिक
काठमाडौँ। सरिता सापकोटाको शब्दमा रहेको ‘जाने भए जाऊ’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत फाइभ स्टार्स युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
प्रेम र धोकामा आधारित रहेको गीतको म्युजिक भिडियोमा विकास लामिछाने, रिचा थापा र अशोक घिमिरेल अभिनय गरेका छन्।
मनोज चौलागाईको संगीत तथा संयोजन रहेको सो गीतलाई प्रकाश मिश्रले मिस्सिङ गरेका छन्। गीतको भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment