प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

डिसी नेपाल
३ चैत २०७९ १९:२२
68
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको केहि दिनपछि सरकारलाई पूर्णता दिने बताएका छन्।

शुक्रबार काठमाडौंमा ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको बढिमा चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्। आफुले ६ गते संसदमा विश्वासको मत लिने उनले बताए।

त्यस्तै लगानीकर्ताको बैठकमा गुणस्तरिय रुपमा समयमा काम सक्ने बिषयमा र लगानीकर्ताको समस्याका बिषयमा लगानीकर्तासँग छलफल भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.