कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो
सुर्खेत। नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ।
आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए। यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment