राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं। राष्ट्रिय सभाको बैठक बस्दै छ।
नयाँबानेश्वरस्थित संघीय संसदको भवनमा बिहीबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो।
बैठकमा केही मन्त्रालगत एजेण्डा पेस हुने तथा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment