आईपीएल २०२३ को प्लेअफ र फाइनल खेलको तालिका सार्वजनिक
काठमाडौं । बीसीसीआइले आइपीएल २०२३ को प्लेअफ खेल र फाइनल खेल कहिले र कहाँ खेलिने भन्ने बारे जानकारी दिएको छ।
बीसीसीआईका अनुसार पहिलो क्वालिफायर खेल मे २३ मा चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । त्यसपछि इलिमिनेटर खेल २४ मेमा चेन्नईमा हुनेछ ।
यसपछि दोस्रो क्वालिफायर खेल मे २६ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
र आईपीएलको फाइनल खेल मे २८ मा अहमदाबादमा हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment