एसिसी प्रिमियर कप : आज नेपाल कतारसँग भिडदै
काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अंक बाँडेको थियो। जससँगै नेपाल सेमीफाइनलमा गएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment