संकटमा नेपाल, सय रन बनाउँदा आठ विकेट गुम्यो
काठमाडौं। एसिसी प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपालले कतारसँग ब्याटिङ गरिरहेको नेपालले आठ विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले १०५ रन बनाउँदा आट विकेट गुमाएको हो । आठौँ विकेटको रुपमा नेपालका दिपेन्द्र सिंह ऐरी क्याच आउट भए । उनले १९ बल खेलेर १२ रन बनाए ।
यस्तै कुशल भुर्तेलले २ रन बनाएर आउट हुँदा आसिफ शेख १९, भिम शार्की ६, रोहित पौडेल २७, सोमपाल कामी ११, कुशल मल्ल ३, आरिफ शेख ११ रन बनाएर आउट भए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment