१६ औं ओभरमा ६ विकेट गुमाएर कतारको ५० रन पूरा

डिसी नेपाल
१४ वैशाख २०८० १४:२१
1.9k
Shares

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई १५७ रनको सानो लक्ष्य दिएको नेपालले बलिङमा शानदार कमब्याक गरेको छ ।

कतारले १६ औं ओभरमा ५० रन पूरा गरेको छ । र, यस क्रममा उसले आफ्नो ६ विकेट पनि गुमाएको छ । नेपालका लागि सोमपाल कामीले ३ विकेट, सन्दिप लामिछानेले २ विकेट र ललित राजवंशीले १ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.