ए डिभिजन लिग : आज दुई खेल हुँदै

डिसी नेपाल
१५ वैशाख २०८० ९:५३
492
Shares

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ।

यसैगरी, न्युरोड टिम एनआरटी र थ्री स्टारबीचको खेल भने एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.