मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित

डिसी नेपाल
५ जेठ २०८० १५:२८
136
Shares

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेस गर्नुअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको उक्त नीति तथा कार्यक्रम शुक्रबार अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.