अजोड इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत
काठमाडौँ। अजोड इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ। कम्पनीको १९ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको हो।
उक्त सेयर संरचना परिवर्तन भएसँगै कम्पनीको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व कायम भएको छ। यस अघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व रहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment