शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा

डिसी नेपाल
१२ जेठ २०८० ७:२२
208
Shares

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बीचमा हुनेछ। जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ। उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टार बीच प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.