विन्दुकुमार थापा बने गण्डकी कांग्रेस संसदीय दलको उपनेता
पोखरा । कांग्रेस संसदीय दल गण्डकीको उपनेतामा विन्दुकुमार थापा चयन भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् । उनी कास्की–२ (२)बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment