आर्थिक वृद्धि २.१६ प्रतिशत मात्रै हुने आँकलन
काठमाडौं । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ प्रतिशत मात्रै हुने आँकलन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत बताएका हुन् ।
विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आँकलन गरिएको उनले बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment