प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो
काठमाडौँ। प्रि- ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ। यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ। ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो। १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment