सुबर्ण दुलालको निर्देशनमा ‘जात’ बोलको गीत सार्वजनिक

डिसी नेपाल
२८ जेठ २०८० ११:४२
700
Shares

काठमाडौँ। विजय परियारको स्वर रहेको सुबर्ण दुलालद्वारा निर्देशित गीत ‘जात’ रिलिज भएको छ। समाजमा घट्ने सत्य घटनामा आधारित ‘जात’ गीतमा देखाइएको छ। शब्द गायक परियारको रहेको छ भने संगीत पोषण श्रेष्ठ रहेको छ।

दिनेश परियारले यस गीतलाई एरेन्ज गरेका हुन्। यस गीतमा कलाकार सुशील पोख्रेल , रश्मि भट्ट , रोश्नि कार्की , सुबर्ण दुलाल, सिर्जना खनाल र संगीत सुनारको अभिनय रहेको छ। यस गित ओयब रेकर्डिङ स्टुडियोमा गरिएको हो गीतलाई समिर कार्कीले ले रेकर्ड गरेका हुन् भने मिक्स मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्।

यस गीतको लोकेशन काभ्रेको नेपालथोकमा भएको हो। गीतलाई जितु तामांगले छायांकन, सम्पादन र कलरिङ्गको काम गरेका हुन्। गीत विजय परियारको आफ्नै युटुब च्यानलबाट सार्बजनिक भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.