मेन्छियाम हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

डिसी नेपाल
३२ जेठ २०८० १२:५८
432
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेन्छियाम हाइड्रोपावरको सेयर सूचीकृत भएको छ। कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ७७ रुपैयाँ ४५ पैसादेखि अधिकतम २३२ रुपैयाँ ३५ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि ‘एमसीएचएल’ संकेत प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *