घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो

डिसी नेपाल
४ असार २०८० १६:५९
248
Shares

काठमाडौं। घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ ।

नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको हो । योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने म्याद थप गरेको जनाएकोे थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *