दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
७ असार २०८० १३:०२
344
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ।

बिहीबारको कारोबारमा भूगोल हिमालयन लाइफ इन्स्योरेन्स र सिटी होटलको सेयर भाउमा पोजेटिभ सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ ९.९८ प्रतिशतले बढेर सर्किट लागेको हो।

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर भाउ ३४ रुपैयाँ ५८ पैसाले बढेर ३ सय ८१ रुपैयाँ १० पैसा र सिटी होटलको सेयर भाउ २६ रुपैयाँ १० पैसाले बढेर २ सय ८७ रुपैयाँ ५० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *