विजय लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। संस्थाको ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
संस्थाले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही वितरण गरिएको बोनस सेयर नेप्से सूचीकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment