भारतको अग्रता

डिसी नेपाल
९ असार २०८० २१:११
760
Shares

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले आयोजक भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपालविरुद्ध सुरुआती अग्रता बनाएको छ ।

खेलको ६१ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.