साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतलाई २-० को अग्रता

डिसी नेपाल
९ असार २०८० २१:२८
1.8k
Shares

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले आयोजक भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपालविरुद्ध २-० को अग्रता बनाएको छ ।

खेलको ७० औं मिनेटमा महेश सिंह नोरिमले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाएका हुन् ।

त्यसअघि खेलको ६२ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.