यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१० असार २०८० ८:५५
1.6k
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६  पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०७ पैसा र क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा, दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ  र बिक्रीदर १० रूपैयाँ ०५ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ रहेको छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०७ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *