प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ। यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ। ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ।
१३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment