प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढ्यो
काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ। यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ। ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ। २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment