नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी

डिसी नेपाल
१२ असार २०८० १६:४१
344
Shares

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा नेपालले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेन ।

नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.