आशिषको डेब्यू गोलमा नेपालको अग्रता

डिसी नेपाल
१२ असार २०८० १७:२७
1.5k
Shares

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध १–०को अग्रता लिएको छ । नेपालका लागि आशिष चौधरीले ८० औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यो उनको डेब्यु गोल हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.