सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने
मुम्बई । सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतीय भूमिमा खेल्ने भएको छ ।
भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहुप्रतीक्षित भारत–पाकिस्तानबीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment