तेह्रथुम पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

डिसी नेपाल
१३ असार २०८० ११:५१
120
Shares

काठमाडौँ। तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

हकप्रद जारी गर्ने निर्णय विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जनाएको छ। हकप्रदबाट उठेको रकम कम्पनीद्वारा प्रवर्द्धित आयोजना २ मेगावाट निर्माण गर्ने र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने उद्देश्य कम्पनीले राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *