मल्टीपर्पस फाइनान्सको ४० हजार ११३ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१८ असार २०८० १०:१६
64
Shares

काठमाडौँ। मल्टीपर्पस फाइनान्सको ४० हजार ११३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा संस्थापक सेयरधनले ३५ दिन भित्र आवेदन दिईसक्नुपर्ने छ।

इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजपत्रसहित संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *