मोदी इनर्जीको मूल्यमा नेगेटिभ सर्किट, कति पुग्यो मूल्य ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ २४ रुपैयाँ ३० पैसाले घटेर २ सय १८ रुपैयाँ ७० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment