हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
२५ असार २०८० १०:३८
1.6k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भई रहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *