प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ। यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ।
१० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ। २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment