एसिसी इमर्जिङ कप, नेपाल आज पाकिस्तानसँग भिड्दै

डिसी नेपाल
२९ असार २०८० ७:४७
2.5k
Shares

काठमाडौं। नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिसी इमर्जिङ कपका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

आज हुने सो कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेवाट सुरु हुनेछ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.