प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ।
यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ। ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ७ वटा कारोबार भएको हो। ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment